» » भूकम्पले नेपालमा कहाँ बढी हल्लायो ?

सुरुङ्गा (झापा)-पूर्वी नेपालमा आज बिहानै भूकम्पको धक्का महसुस गरिएको छ ।
nepali-patro

नेपाल र भारतको पूर्वी क्षेत्रमा ठूलै भूकम्पको धक्का महसुस गरिएको हो । बिहान ४ बजेर ५३ मिनेटमा भारतको मनिपुरको राजधानी इम्फालको ३३ किलोमिटर दूरीमा पर्ने मैनपुरलाई केन्द्रविन्दु बनाएर ६ दशमलव ८ रिक्टरको भूकम्प गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

झापासहित पूर्वी पहाडी जिल्ला इलाम, पाँचथर, ताप्लेजुङ, भोजपुर, धनकुटा, मोरङ, सुनसरीमासमेत भूकम्पको धक्का महसुस गरिएको छ ।

सो भूकम्पले भारतको पश्चिम बङ्गालको केही भूभागमा भौतिक क्षति पुर्याएको अनुमान गरिएको छ । रासस

About Unknown

Hi there! I am Hung Duy and I am a true enthusiast in the areas of SEO and web design. In my personal life I spend time on photography, mountain climbing, snorkeling and dirt bike riding.
«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply