» » रौतहटका ३ वटा प्रहरी कार्यालयमा प्रदर्शनकारीको आक्रमण

६ पुस, गौर । रौतहटका बिभिन्न स्थानमा मधेसी मोर्चाका कार्यकर्ताहरुले विरोध प्रदर्शन र आक्रमण गरेका छन् । आन्दोलनमा प्रहरीले दमन गरेको भन्दै मोर्चाका कार्यकर्ताहरुले इलाका प्रहरी कार्यालय गंगापिप्रा, कटहरिया र बंकुलमा आक्रमण गरेका छन् ।
रौतहटको बीपी चोकमा प्रहरीको गोली लागेर एक विद्यार्थीको आइतबार मृत्यु भएको थियो । घटनापछि स्थानीय प्रशासनले कर्फ्यू लगाएको थियो ।

About Unknown

Hi there! I am Hung Duy and I am a true enthusiast in the areas of SEO and web design. In my personal life I spend time on photography, mountain climbing, snorkeling and dirt bike riding.
«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply