» » कांग्रेस क्रियाशील सदस्यता विवाद, अन्तिम निर्णय लिने जिम्मा छानबिन समितिलाई

क्रियाशील सदस्यता छानविन समितिका संयोजक नरहरि आचार्यलले केन्द्रीय समितिमा प्रस्तुत गरेको प्रतिवेदनमाथि सदस्यहरुले सुझाव दिएपछि बैठकले यस्तो निर्णय गरेको हो ।
‘क्रियाशील सदस्यता छानविन समितिले प्रस्तु्त गरेको प्रतिवेदनबारे केन्द्रीय समितिमा छलफल टुंगियो,’ बैठकपछि केन्द्रीय कार्यालयका मुख्य सचिव ऋषिकेश तिवारीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ, ‘यसबारे केन्द्रीय समितिमा उठेका बिचार र सुझावलाई समेत दृष्टिगत गरी केन्द्रीय क्रियाशील सदस्यता छानविन समितिले नै तीन दिनभित्र अन्तिम निर्णय गरी सभापतिलाई बुझाउने र सोहीअनुसार सभापतिले निर्वाचन समितिमा पठाउने छ ।’

About Unknown

Hi there! I am Hung Duy and I am a true enthusiast in the areas of SEO and web design. In my personal life I spend time on photography, mountain climbing, snorkeling and dirt bike riding.
«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply