आज आइतबार दिनभर अनलाइनखबरमा सयौं समाचार अपटेड भए । त्यस मध्ये पाठकले सबैभन्दा धेरै रुचाएका टप १० समाचार तपाईले छुटाउनु भयो कि ?
१. के भयो भने मधेसी मोर्चा सहमतिमा आउँछ ?
अब वार्ता गर्ने हो भने मधेसमा आउनुपर्छ भनेको मधेसी मोर्चाले कांग्रेसको वार्ता प्रस्ताव स्वीकार गरेको छ । मोर्चा र कांग्रेसवीचको छलफलले पुनः एकपटक ‘दिल्ली रोडम्याप’ ब्युँतिने संकेत देखिएको छ ।
२. प्रहरीको गोली लागेर १५ वर्षे किशोरको मृत्यु, गौरमा कर्फ्यू
शनिबार विद्यार्थी नेता पक्राउ परेपछि तनावग्रस्त बनेको गौरमा आइतबार विहानबाट प्रदर्शनकारी र प्रहरीबीच विभिन्न चोकमा झडप सुरु भएको थियो । झडपका क्रममा प्रहरीले चलाएको गोली लागेर एक किशोरको मृत्यु भएको छ ।
३. तीनवटा मध्ययुगीन भूकम्पबाट पोखरा बनेको दाबी
नेपालको पर्यटकीय शहर पोखरा मध्ययुगमा आएका तीन शक्तिशाली भूकम्पपछिको भग्नावशेषबाट बनेको दाबी एक अनुसन्धानले गरेको छ । अन्वेषकहरुका अनुसार पोखरा उपत्यकामा सन् ११००, १२५५ र १३४४ मा आठ म्याग्निच्युड आसपासका ३ भूकम्प गएका थिए ।
४. उपेन्द्रको आरोपः प्रधानमन्त्री गल्लीको डन जस्तै बोल्छन्
फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव समस्या समाधानमा प्रधानमन्त्री नै बाधक भएको आरोप लगाएका छन् । साथै उनले अब केपी ओली सरकारको विकल्प खोज्दा मुलुकको हित हुने बताए ।
५. बाबुरामको प्रस्ताव: बिजुली निकालौं, भारतलाई नाकाबन्दी गरौं !
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई धेरैले भन्ने गरेको विकास कहिल्यै नगर्ने ‘पाखण्डी राष्ट्रवाद’ काम नलाग्ने बताउँछन् । साथै नेपाललाई विकास गरेको अवस्थामा भारतलाई नै नाकाबन्दी गर्न सकिने उनको तर्क छ ।
६. मधेसी युवाले आफैंलाई सोध्नुपर्ने ११ प्रश्न
सम्पूर्ण मधेसी दाजुभाइ तथा दिदीबहिनीहरुले निम्न प्रश्नहरू आफुले आफैलाई सोध्नु होला । आजको युग हामी राजनीतिक कार्यकर्ता भएर देश र हाम्रो भविष्यलाई अझै अन्धकारमै धकेल्ने होइन, राष्ट्रको एक महत्वपूर्ण शक्ति भएर राष्ट्रलाई शान्ति र समृद्धितर्फ अगाडि बढाउने बेला हो ।
७. नाका खोल्न भारत उत्सुक छः उपप्रधानमन्त्री थापा
उपप्रधान एवं परराष्ट्रमन्त्री कमल थापाले सीमा नाकामा भइरहेको अवरोध र संकट अन्त्यका लागि भारत उत्सुक रहेको बताएका छन् । बेलायत भ्रमणमा गएका थापाले लण्डनबाटै भारतीय समकक्षी सुष्मा स्वराजसँग फोनवार्ता गरेका थिए ।
८. चीनसँग ब्यापार र पारवहन सम्झौता गर्ने सरकारको तयारी
उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापा नेपाली टोलीको नेत्तृत्व गर्दै पुस ८ गते बेइजिङ जानेछन् । थापाले १० गते चिनियाँ विदेशमन्त्री वाङ यीसँग भेट गर्ने तय भएको परराष्ट्र मन्त्रालयले विज्ञप्ती जारी गरेर जनाएको छ ।
९. पर्यटन बोर्डका सिइओ भन्छन- भारतीय नागरिकलाई नेपाल आउन उत्साहित गरौं
विनाशकारी भूकम्प, तराई आन्दोलन र भारतीय नाकाबन्दीले यतिबेला मुलुकको पर्यटन क्षेत्र तहस-नहस भएको छ । मुलुकको सुस्ताएको पर्यटन पुनरुत्थान गर्ने जिम्मेवारी नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीको काँधमा आएको छ ।
१०. तिर्सनाको वक्षस्थलमा चन्द्रसूर्यः सम्मान कि अपमान ?
भारतीय नाकाबन्दीको विरोध गर्न मोडेल तिर्सना बुढाथोकीले अनौठो शैली अपनाएकी छिन् । आफ्नो नग्न शरीरमा नेपालको राष्ट्रिय झण्डासहित नाकाबन्दीका बिम्ब पेन्ट गराएर उनले फोटो तथा भिडियो सुट गरिन् ।
र, यो पनि
अद्भुत बालबालिका, जो आँखा बन्द गरेर अक्षर पढ्छन्, सुँघेरै रंग पत्ता लगाउँछन्
दुनियामा कतिपय मानिस अनौठो प्रतिभाले युक्त हुन्छन् । भारतको हिमाचल प्रदेशको ऊना क्षेत्रमा बस्ने दुइजना बालबालिकामा यस्तै अद्भुत क्षमता छ ।
१. के भयो भने मधेसी मोर्चा सहमतिमा आउँछ ?अब वार्ता गर्ने हो भने मधेसमा आउनुपर्छ भनेको मधेसी मोर्चाले कांग्रेसको वार्ता प्रस्ताव स्वीकार गरेको छ । मोर्चा र कांग्रेसवीचको छलफलले पुनः एकपटक ‘दिल्ली रोडम्याप’ ब्युँतिने संकेत देखिएको छ ।

No comments: