शेरेको फेन्सीमा एउटा केटी ब्रा किन्न आइछे । केटीः साहुजी एउटा सस्तो खाले ब्रा देखाउनु त । शेरेः यी लिनुस् जम्मा 250 रुपैया । केटीः यो भन्दा सस्तो देखाउनु त । शेरेः ल यो हेर्नुस् यो नरम पनि छ र मूल्य जम्मा 190 । केटीः यो भन्दा अलि सस्तो छैन ? शेरेः यी यो 120 रुपैयाको हेर्नुस् ।... केटीः अझै सस्तो देखाउनु । शेरेः यो चाहीँ जम्मा 80 को । केटीः यो भन्दा पनि सस्तो देखाउनु न । शेरेः (आफ्नो काम गर्ने केटासँग) जा त काले मेडमलाई आइसक्रिमको दुईवटा कप र धागो ल्याइदे

About Unknown

Hi there! I am Hung Duy and I am a true enthusiast in the areas of SEO and web design. In my personal life I spend time on photography, mountain climbing, snorkeling and dirt bike riding.
«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply